अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको गत शुक्रबारको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । धिमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ ११:५८
प्रतिक्रिया दिनुहोस्