site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जालो’ र ‘जालो रिटन्र्स’ युनिट कात्तिक २५ देखि क्लोज क्याम्पमा बस्दै
काठमाडौं । वान टेक मुभी ‘जालो’ र ‘जालो रिटन्र्स’ को छायांकनको पूर्व अभ्यास यही कात्तिक २५ गतेबाट सुरु हुने भएको छ । “अब ५ दिन पछि हामी सटेटमै क्लोज क्याम्पमा बस्दै छौं,’ ‘जालो’ र ‘जालो रिटन्र्स’ का निर्देशक अराज केशवले भने, “हामी कहिले पफेक्ट हुन्छौं, त्यो दिन फाइनल सुटिङ गर्नेछौं । चलचित्र चार घण्टा लामो हुनेछ । दुई वटै चलचित्र एकै सटमा खिचिने छ । 
अराजले सिनेमाको युनिट वान टेकमा छाायांकन गर्न तयार चएपछि गिनिज बुकको टोलिलाई खबर गर्ने बताए । 
जालो एक टेकमा खिचेर गिनिज बुकमा विश्वकै लामो वान टेक मुभीको रेकर्ड बनाउने तयारीमा रहेको छ । संगीतकर्मी मोहित मुनालको लगानी रहने ‘जालो’ र ‘जालो रिटन्र्स’ मा निर शाह, रेमन्डदास श्रेष्ठ, अनुमविक्रम शाही, मेनुका प्रधान, मुना गौचन लगायतका कलाकरले अभिनय गर्दैछन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro