site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । नेपाल राष्ट्र बैंकले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई बोनस सेयर र नगद लाभांश वितरण गर्न अनुमति दिएको छ । 
संस्थाको आउँदो वार्षिक साधारणसभाले अनुमोदन गर्ने शर्तमा राष्ट्र बैंकले बोनस सेयर र नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो । लघुवित्तले आफना सेयरधानीलाई १५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro