site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्रीको राजीनामाबारे अहिलेसम्म सरकारलाई जानकारी छैन : सञ्चारमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

“शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन,” उनले भने, “प्रधानमन्त्रीलाई दिएको भन्ने छ तर प्रधानमन्त्रीलाई जानकारी छैन । बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको ।”
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्