site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । धितोपत्र बोर्डले पाँच वटा धितोपत्र दलाल कम्पनीलाई निलम्बन गरी सेयर कारोबार गर्न रोक लगाएको छ । 
बोर्डको निर्देशन अनुसार प्रिमियर सेक्युरिटिज, मार्केट सेक्युरिटिज, अरुण सेक्युरिटिज, जेएफ सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र सुन्धारा सेक्युरिटजलाई कारोबार गर्न रोक लगाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro