अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिराटलक्ष्मी विकास बैंकलाई वोनस सेयर र नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।
बैंकले आफना सेयर सदस्यलाई साढे १८ प्रतिशत वोसन सेयर र ०.९ प्रतिशत नगदा लाभांश दिने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएपछि बिराटलाई वानेस सेयर र नगद लाभांश दिन बाटो खुलेको छ । बैंकले चुक्तापँुंजी बढाउन लगानीकर्तालाई बोसन सेयर दिने घोषणा गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३ १२:०२
प्रतिक्रिया दिनुहोस्