अर्थ व्यवसाय
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई २० प्रतिशत वोनस सेयर दिने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले बिमा समिति र आउदो वार्षिक साधारणसभाबाट स्वीकृत हुने गरी सो लाभाँश घोषणा गरेको हो । यस्तै कर प्रयोजनका लागि कम्पनीले सेयरधनीलाई १ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १४:४५
प्रतिक्रिया दिनुहोस्