site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रेष्ट्रिकेटको याचना’ गर्ने पूजा खत्रीलाई सहयोग

काठमाडौं । घरमा खानेकुरा र कापीकलम किन्ने पैसासमेत नभएपछि निवेदन लेखेर ‘विद्यालयबाट रेष्ट्रिकेटको याचना’ गर्ने पूजा खत्रीलाई सहयोग गर्ने हातहरू बढेका छन् ।

आमाले छाडेर गएको, बाबु घर नआउने र शारीरिक अशक्त हजुरबुबाले थाप्ने वृद्धभत्ताले मात्रै स्कुल जान असमर्थ रहेको समाचार केही दिनअघि बाह्रखरीमा प्रकाशित भएको थियो ।

समाचार पढेर सहयोगी हातहरू उनलाई सहयोग गर्न तत्पर भएका हुन् । यसैबीच विभिन्न व्यक्तिहरूले पूजा खत्रीको कोषमा १ लाख ३५३ रुपैयाँ संकलन गरेका छन् ।
यसैबीच दाह्री ग्याङ अष्ट्रेलियाले दुई वर्षका लागि शैक्षिक सामग्री किनिदिने भएको छ । संस्थाका व्यवस्थापक सरोज भण्डारीका अनुसार खत्रीलाई दुई वर्षका लागि स्कुल पोशाक, कापीकलमलगायत सम्पूर्ण खर्च बेहोर्न दाह्री ग्याङ तयार भएको छ । 

सहयोग गर्नेको नामावली

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro