site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सार्वजनिक शिक्षा सुधारको लागि ६ विद्यार्थी संगठनको विरोध 
SkywellSkywell

काठमाडौं । सार्वजनिक शिक्षा सुधार, विश्व विद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्यलगायतका माग राख्दै ६ विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघरमण्डलामा सार्वजनिक शिक्षा सुधार, निजीमा शिक्षामा हुने व्यपारिकरण र राजनीतिक भागबन्डा अन्त्यको माग राख्दै नयाँ शक्ति विद्यार्थी युनियनको नेतृत्वमा अखिल क्रान्तिकारी (विप्लव), अखिल क्रान्तिकारी (वैद्य) समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका थिए ।

Dabur Nepal
NIC Asia

नयाँ शक्ति विद्यार्थी युनियनका नेता एवं ३ नम्बर प्रदेश उपाध्यक्ष सन्तोष रायमाझीले सरकारले आफूहरुको माग पूरा नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।

'राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबू, नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले लगानी गर्ने भनेको २० प्रतिशत लगानी स्टिक्लि गर्नुपर्योे भन्ने हाम्रो माग हो । माग सरकारले पूरा नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ,' रायमाझीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu