site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदनमा फेरि विपक्षीको अवरोध
Argakhachi Cement Island Ad

काठमाडौं । सदन फेरि अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।

सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले मानेनन् ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्