अर्थ व्यवसाय

काठमाडौं । सरकारले शीतलनिवासको पुनर्निर्माण गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्र्दै भने, “पुरातात्विक महत्त्वको शीतलनिवास, हरिहर भवन, श्रीमहल र ग्यालरी बैठकको पुनर्निमाण गरिनेछ ।”
संसद् भवन र सर्वोच्च अदालतको भवन निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:४७
प्रतिक्रिया दिनुहोस्