site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदन अवरोध खुलाउनेबारे सभामुखसहित सचेतकको बैठक जारी
Argakhachi Cement Island Ad

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सदनको अवरोध खुलाउने विषयमा छलफल भइरहेको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्र्र्दै प्रतिपक्षले सदन अवरोध जारी राख्ने जनाएको छ । सत्तापक्षले गृहमन्त्रीले जवाफ दिने बताएका छन् । 

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन । सांसदहरू पर्खाइमा छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्