site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुशासन समितिको ७५औँ बैठक बस्दै, के छ छलफलको विषय ?
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सुशासन समितिको ७५औँ बैठक बस्न लागेको हो । 

बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान साढे ८ बजे कानुन, न्याय तथा मानव अधिककार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्