site stats
बाह्रखरी :: Baahrakhari
देश
रसुवाबाट ठूलो परिमाणमा सुन बरामद
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्रहरीले रसुवाबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको सुन बरामद गरिएको प्रहरी अधिकारीले जनाएका छन् । यसबारे विस्तृत जानकारी पछि गराइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्