site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएको छ । राजेश हमालको कमब्याक ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स  छ । ट्रेलरमा राजेश हमाल र राज कटुवालको एक्सन छ । 

‘नरसिंहाः अवतार’मा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गीलगायत कलाकारको अभिनय छ । 

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी छ । 

चलचित्र जेठ ९ गतेबाट रिलिज हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro