site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिव विक्रम मिश्रीले भने– तनाव बढाउन चाहँदैनौँ

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच भारतीय विदेश सचिव विक्रम मिश्रीले तनाव बढाउन नचाहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले तनाव बढाउन नचाहेको बताए ।

उनले भने, "तनावको यो श्रृंखला २२ अप्रिलमा पहलगाम आक्रमणबाट सुरु भएको थियो र भारतले मे ७ मा त्यसको जवाफ दियो ।"

उनले भने, "पहलगाम आक्रमणको लागि पाकिस्तान समर्थित आतंकवादी संगठन द रेजिस्टेन्स फ्रन्ट जिम्मेवार छ । अप्रिल २२ मा, यसले यस घटनाको दुईपटक जिम्मेवारी लियो । जब संगठनका मालिकहरूले घटनाको गम्भीरता महसुस गरे, तिनीहरूले यसलाई अस्वीकार गरे ।"

मिश्रीले थप भने, "रोचक कुरा के छ भने, जब संयुक्त राष्ट्र सुरक्षा परिषद्ले घटनाको बारेमा प्रेस विज्ञप्ति जारी गरिरहेको थियो, केवल एउटा देश, पाकिस्तानले टीआएएफको उल्लेखको विरोध गर्‍यो ।"

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro