site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक करोड ५० लाखबराबरको जरिवाना भएको मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले एक करोड ५० लाखबराबरको जरिवाना भएको मुद्दाका फरार रहेका एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमित अग्रवाललाई पक्राउ गरिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका थिए ।  खोजी गर्ने क्रममा मंगलबार काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई  फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको छ ।

उनीमाथि बैंकिङ कसुर र चेक अनादर मुद्दामा जरिवाना भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro