site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्सालको भाटभटेनीबाट दुई लाख १७ हजारबराबरको सामान चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाख १७ हजार मूल्यबराबरका विभिन्न सामान चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–२ घर भइ हाल भक्तपुर बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटको भुइँतलामा रहेको ग्रोसरीबाट सोमबार विभिन्न सरसामान चोरी भएको थियो ।

पक्राउ परेका श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro