site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओडिसाको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्का नेपाली छात्रा मृत फेला

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अर्का एक नेपाली छात्रा मृत भेटिएकी छन् । बिहीबार नेपाली विद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेकी हुन् ।

केआईआईटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा शाह मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

गत फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro