site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परीक्षाप्रति जिम्मेवार छौँ, विद्यार्थीको परीक्षा हुन्छ : संयोजक पराजुली

काठमाडौं । नेपाल शिक्षक संघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले परीक्षाप्रति जिम्मेवार रहेको बताएकी छन् ।

मंगलबार शिक्षामन्त्री रघुजी पन्तसहित शिक्षक संघसंस्थाका प्रतिनिधिबीचको वार्तापछि बोल्दै उनले भनिन्, "परीक्षाप्रति हामी असाध्यै जिम्मेवार छौँ । विद्यार्थीको परीक्षा हुन्छ ।"

शिक्षामन्त्रीसहित महासंघका पदाधिकारीबीच भएको  वार्ता आज पनि निष्कर्षविहीन सकिएको छ । भोलि (बुधबार) टुंग्याउने तयारी भएको उनले जानकारी दिइन् ।

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro