site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली टिमले फिफा जुन विन्डोमा हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने जनाएको हो । खेल हङकङमै जुन ५ मा हुनेछ ।

फिफा वरीयतामा हङकङ नेपालभन्दा २२ स्थान माथि छ । फिफाको वरीयताअनुसार हङकङ १५३औँ र नेपाल १७५औँ स्थानमा छन् ।

यसअघि, नेपालले फेब्रुअरी विन्डोमा सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro