site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हासिना र छोरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । 

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । 

बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेका समाचारमा बताइएको छ । 

आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध  बिहीबार पक्राउ पुर्जी जारी गरेको समाचारमा बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro