काठमाडौं । प्रहरीले अधिवक्ता स्वागत नेपाललाई रिहा गरेको छ । उनी घटनास्थलमा नदेखिएको कारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनको परीक्षा समेत चलेकाले थप प्रमाण भेटिएको बखत मुद्दा चलाउने गरी रिहा भएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com