अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १०:५६
प्रतिक्रिया दिनुहोस्