site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख 

काठमाडौं । सभामुख देवराज घिमिरे संसद् बैठकअघि प्रमुख सतेतकहरुसँग छलफल गरेका छन् ।

यसअघि प्रधानमन्त्रीको धारणा माग गर्दै विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले अवरोध गरेका थिए । यस विषयमा छलफल गरेर सदन सुचारु गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्