देश

काठमाडौं । सुरक्षा निकायका चार प्रमुख बालुवाटार पुगेका छन् । प्रहरी प्रमुख आईजीपी दिपक थापा, सशस्त्र प्रमुख राजु अर्याल, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रमुख अशोक सिग्देल बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा हाल मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ २२:३१
प्रतिक्रिया दिनुहोस्