देश

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएको ५.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १८:५७
प्रतिक्रिया दिनुहोस्