site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो हाफमा मलेसियाको अग्रता
Tiktok banner adTiktok banner ad

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरमा नेपालविरुद्ध मलेसियाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।

२९औँ मिनेटमा हेक्टर हेभलले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । मलेसियन टिमबाट हेभलको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । उनको प्रहार नेपाली खेलाडीबाट डिफ्लेक्ट हुँदै गोल भएको हो ।

पहिलो हाफको अधिकांश समय रक्षापंक्तीमै बिताएको नेपालले कुनै पनि आक्रमण बुन्न सकेन ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थानमाथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro