अर्थ व्यवसाय
-1742821581.jpeg)
काठमाडौं । एभरेष्ट बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक–२०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बैंकले सातै प्रदेशका विभिन्न शाखामार्फत उक्त अभियान चलाएको हो । उक्त कार्यक्रममा करिब तीन हजार जना सहभागी भएको बैंकले जनाएको छ ।
‘थिंक विफोर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १९:००
प्रतिक्रिया दिनुहोस्