site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरमा हत्या गरेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुरमा हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–४, इमाडोल नयाँ बस्ती बस्ने रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने २५ वर्षीय सुमन रसाइलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

सुमनले वादविवादको क्रममा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro