site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर बालिकाको मृत्यु 

काठमाडौं । धादिङमा आफ्नै घरको बाहिरपट्टि ड्रममा राखेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । शनिबार निलकण्ठ नपा–४ पौवा बस्ने पाँच वर्षीया सञ्जीवनि परियारको मृत्यु भएको हो ।  

आफ्नै घरबाहिर राखिएको सय लिटरको पानीको ड्रममा डुबी घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । 

सवा ४ बजेतिर पानीमा डुबेर अस्पताल पुर्याएकोमा चिकित्सकले उनलाई ४५० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro