site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंगापुरविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

काठमाडौं । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलका निम्ति नेपाली राष्ट्रिय टिमको सुरुआती ११ सार्वजनिक भएको छ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रोसले गोलकिपर किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

नेपालले आज एएफसी एसियन क्वालिफायर अघिको मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुने तालिका छ ।

म्याट रोसको प्रशिक्षणमा नेपाली टिमको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

यस्तो छ नेपालको पहिलो रोजाइ
किरन चेम्जोङ (क्याप्टेन गोलकिपर), सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, सुमित श्रेष्ठ, एरिक बिस्ट, आयुश घलान, मनिस डाँगी, रोहित चन्द, जिलेस्पीजंग कार्की, अन्जन बिष्ट

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro