site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुग गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।

विधेयकमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए । तर, दुईवटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रियसभामा पठाइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro