देश
काठमाडौं । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा मतदान रोकिएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेको हो ।
फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद उत्पन्न भएको हो । सो विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका समयमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्