site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले भन्याे– वंशगत शासनको बहस हास्यास्पद, माओवादीसहितको सरकार बेमौसमी

काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै विशेष प्रस्ताव पारित गरेको छ । 

सोमबारको सचिवालय बैठकले पछिल्लो घटनाक्रमबारे प्रस्ताव पारित गरेको हो । एमालेले वंशगत शासनको बहसलाई हास्यास्पद भनेको छ ।

‘‘...हामी एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निर्थक हुनेमा विशेष जोड दिन चाहन्छौँ,’’ प्रस्तावबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, उनले प्रमुख प्रतिपक्षी माओवादीसहितको सरकारबारेको चर्चालाई बेमौसमी विषयको संज्ञा दिए ।

यस्ताे छ पारित प्रस्ताव

uml-prastab-parit-(1)-1742213807.jpguml-prastab-parit-(2)-1742213837.jpg
 

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro