site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेमिट्यान्स आय साढे सात प्रतिशतले बढेर नौ खर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भइ नौ खर्ब ५८ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार ४३२ र एक लाख ५७ हजार ४५ रहेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro