site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी सम्बन्धी अध्यादेश स्वीकृत 

काठमाडौं । सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अध्यादेश स्वीकृत गरेको हो । 

सांसदले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकार भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । बैठकको बहुमतले अध्यादेश स्वीकृत गरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्