site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । 

अध्यादेश अस्वीकार गरियोस् भन्ने सांसदहरूको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए ।

बुधबारको प्रतिनिधिसभाको बहुमतबाट अध्यादेश स्वीकृत भएको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्