site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एउटै नम्बर भएका नक्कली भारतीय रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले एउटै नम्बर भएका नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पाल्पाको रैनादेवी गाउँपालिका–४ का यानबहादुर बस्नेत क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनको साथबाट दुई हजार दरका नौ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

उनलाई सोमबार प्रहरीको गस्तीमा गएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा सन्धिखर्क सडकखण्डबाट पक्राउ गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro