site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
स्पेसएक्सको स्टारसिप प्रक्षेपण स्थगित
तस्बिर : रोयटर्स ।

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारसिप रकेटको आठौँ प्रक्षेपण रद्द गरेको छ ।

प्रक्षेपण ५ः४५ बजेका निम्ति निर्धारित थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी–४० सेकेन्डमा रोकियो । र, धेरै मिनेटका निम्ति ‘होल्ड’मा रह्यो ।

कम्पनीको टोलीले उडान परीक्षणका निम्ति अर्को उपलब्ध अवसरको मूल्यांकन गरिरहेको छ ।

स्पेसएक्सको स्टारसिपका अन्तरिक्षयान र सुपर हेवी रकेट चन्द्रमा, मंगल ग्रह र बाहिर लैजान डिजाइन गरिएको हो । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro