देश
काठमाडौं । काठमाडौंमा गोली चलाएर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।
थप विवरण केही बेरपछि
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्