देश

काठमाडौं । काठमाडौंमाा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प गएपछि मान्छे घरबाहिर निस्किएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०२:५६
प्रतिक्रिया दिनुहोस्