site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएई बोटिममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले  यूएईबाट बोटिममार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा रु. ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

‘बोटिम’ एपमार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारीअन्तर्गत यो अफरले यूएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्दत गर्ने विश्वास कम्पनीले राखेको छ ।

यही फागुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफरअन्तर्गत  नेपाली रु. १० हजार वा त्यो भन्दा बढी प्राप्त गर्ने १० भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  ।

आईएमई पेमा विदेशको कुनै पनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यममार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आईएमई पेले लामो समयदेखि सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro