site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अचेत अवस्थामा भेटिएका मन्त्रीका स्वकीय सचिवको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित एक घरमा अचेत अवस्थामा भेटिएका थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङको धुनीबेँसी नगरपालिका–९ का ३६ वर्षीय थापा सोमबार दिउँसो कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।

काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro