site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराम भट्टराई ५५८ मतान्तरसहित विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् । 

महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाएका छन् ।

त्यस्तै, उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भए । त्यस्तै, यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

निर्वाचित कार्यसमितिलाई बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको शपथ गराएको थियो । महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । 

त्यस्तै, प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro