site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जोरा स्पोर्ट्सको मुद्दामा अल्पकालीन आदेश, फागुन १ मा क्यानलाई समेत डाकियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध जोरा स्पोर्ट्सका आमिर अख्तरले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अख्तरको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि फागुन १ मा दुवै पक्षलाई डाकेको हो । त्यतिन्जेलसम्म जोरा स्पोर्ट्स र क्यानबीचको करार सम्झौताविपरीत हुने कुनै काम नगर्न क्यानका नाममा आदेश जारी भएको छ ।

अल्पकालीन अन्तरिम आदेशलाई फागुन १ मा निरन्तरता भएमा क्यानले गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को अर्को संस्करणको भविष्य अन्योलमा पर्नेछ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro