site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलायती राजकुमार एडवार्ड र राजकुमारी सोफिया काठमाडौंमा 

काठमाडौं । बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुगेका छन् । छुट्टाछुट्टै काठमाडौं आएका उनीहरूलाई परराष्ट्र सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उनीहरूले आजै अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । एडवार्ड भोलि (माघ २३) ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।

Dabur Nepal

Rajkumar-(4)-1738661009.jpg
नेपाल रहँदा उनीहरू पोखरा पनि जानेछन् । उनी माघ २७ (आइतबार) गते फिर्ता हुने उनीहरूको कार्यक्रम छ ।

बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् ।

Rajkumar-(2)-1738661008.jpg

Rajkumar-(1)-1738661009.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro