site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलको अभियानमा सक्रिय भएको भन्दै एमालेका पाँच नेता निष्कासित

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको भन्‍दै पाँच नेतालाई निष्कासन गरेको छ । प्रदेश सचिवालय बैठकले पाँच नेतालाई निष्कासित गरेको हो ।

प्रदेश सचिव रणबहादुर चन्दका अनुसार निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर विक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिइएको भन्दै कारबाही गरिएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro