राजनीति

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज (जेठ १९) बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मूलतः भ्रातृसंस्थाका विषयमा छलफल गर्न बैठक डाकिएको बताए । बैठकमा समसामयिक विषयमा पनि छलफल गरिने उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ ०८:५३
प्रतिक्रिया दिनुहोस्