site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्र संसदीय दलको बैठक आज
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज (जेठ १९) बस्दै छ । सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बैठक बस्नेछ ।

बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ । साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्